बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शुरु भयो भ्रमण वर्षको रमझम (फोटोफिचर)

बुधबार, १६ पुस २०७६, १५ : ५५
बुधबार, १६ पुस २०७६

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको शुरुवातसँगै ‘नेपाल भ्रमण वर्ष २०२०’ को रौनक शुरु भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यले आजबाट ‘नेपाल भ्रमण वर्ष २०२० को’ औपचारिक उद्घाटन गर्न लागेको हो ।

यसलाई राष्ट्रिय महोत्सवकै रुपमा मनाउने गरी आवश्यक तयारी गरिएको छ । औपचारिक उद्घाटनअघि राजधानीमा -यालीको आयोजना गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त कार्यक्रमका लागि विभिन्न स्थानबाट विभिन्न संघ संस्था तथा समुदायले निकालेको झाकीसहितका -याली रंगशाला प्रवेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप