शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोत्कृष्ट काम गरेको भन्दै सर्वेन्द्र खनाल पुरस्कृत

बिहीबार, १७ पुस २०७६, १३ : ५९
बिहीबार, १७ पुस २०७६

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सरकारले पुरस्कृत गरेको छ । 

बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले महानिरीक्षक  खनाललाई पुरस्कृत गरेको हो ।

मन्त्रालयले बिहीबार खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ । 

आर्थिक वर्ष २०७५/०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको गृहमन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप