बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

बिहीबार, १७ पुस २०७६, १७ : ०१
बिहीबार, १७ पुस २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी)का डा. भट्टलाई पुष १६ गते बुधबारदेखि राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।

अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट अनुसन्धान विभागका कार्यकारी निर्देशक पनि हुन् । लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि बिदामा बसेपछि राष्ट्र बैंकले भट्टलाई नयाँ प्रवक्ता बनाएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप