शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब वालेटमार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने

बिहीबार, १७ पुस २०७६, १९ : ०७
बिहीबार, १७ पुस २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वालेटमार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने नियम बनाएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एकिकृत निर्देशन जारी गर्दै विद्युतीय कारोबारको सीमा बढाएको हो ।

यसअघि यस्तो सीमा १ लाखसम्म थियो । त्यस्तै, बैंकले बैंक तथा वित्तिय संस्थाको एटिएम बुथमा राखिने सुरक्षा गार्ड हटाउन निर्देशन समेत दिएको छ । 

एटिएम बुथहरुमा सीसी टिभीबाट निगरानी बढाइने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप