शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ वर्षमा ६ अभिनेत्रीको विकनी अवतार, जसले ततायो सामाजिक सञ्जाल

आइतबार, २० पुस २०७६, १७ : ४९
आइतबार, २० पुस २०७६

मुम्बई । वर्ष २०२० को आगमन भइसकेको छ । यतिबेला बलिउडका धेरै सेलिब्रेटी नयाँ वर्षको छुट्टी मनाइरहेका छन् । कयौं सेलिब्रेटीले यो नयाँ वर्षको स्वगतमा शोसल मिडियामा आफ्ना ग्ल्यामरस् तस्बिर सार्वजनिक गरिरहेका छन् । सार्वजनिक भएका केही तस्बिर यस्ता पनि जसले अहिले सामाजिक सञ्जाललाई तताएका छन् ।  

भुमि पेडनेर 


नयाँ वर्षको अवसर पारेर भुमि पेडनेकरले समुन्द्रको निलो पानीमा ग्रिन बिकिनी लगाएर रोमान्स समेत गरेकी छन् । 

सोफी चौधरी 

अभिनेत्री सोफी चौधरीले पनि यो नयाँ वर्षको स्वागत बिकिनीमा गरेकी छन् । आफुले बिकिनी लगाएर मस्ती गरेको तस्बिर समेत उनले सामाजिक सञ्जालबाट शेयर गरेकी छन् ।

मौनी राय

मौनी रायले पहेलो रंगको बिकिनी सहितको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् । जुन तस्बिर निकै भाइरल भइरहेको छ । 

मन्दिरा बेदी 

फिटनेशका हिसावले चर्चित अभिनेत्री मन्दिरा बेदी पनि बिकिनी अवतारमा हट देखिएकी छन् । 

निया शर्मा 

एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा परिचित निया शर्मा पनि नयाँ बर्षको अवसरमा रातो कलरको बिकिनीमा  स्विमिङ पुलमा देखिएकी छन् । 

सोनाली सहगल 


अभिनेत्री तथा मोडल सोनाली सहगल पनि समुन्द्रको किनारमा बिकिनी अवतारमा देखिएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप