केन्द्रीय संस्करण

फुडमाण्डु फूड फेस्टिभलः एनआइसीको मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्दा ३० प्रतिशत छुट

person explore access_timeपुस २२, २०७६ chat_bubble_outline0

काठमाडौं– फुडमाण्डुको अनलाइन फूड फेस्टिभल २०२०मा एन आई सी एशिया बैंक बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । 

यस अन्तर्गत अनलाइन फूड फेस्टिभल २०२०मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउन सकिन्छ ।

यो अफर पुस २१ देखि पुस २७ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...