शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्तासँग अन्तर्क्रिया

मङ्गलबार, २२ पुस २०७६, १६ : १६
मङ्गलबार, २२ पुस २०७६

कोहलपुर– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा यही पुस २१ गते बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम गरेको छ । 

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे जानकारी दिएका थिए । 

सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवर्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह पनि गरिएको थियो ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप