शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा आयोगद्वारा अधिकृतको नतिजा सार्वजनिक, यी हुन् सफल उम्मेदवार (नामावलीसहित)

बुधबार, २३ पुस २०७६, ०९ : २५
बुधबार, २३ पुस २०७६

काठमाडौँ। लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह अन्तर्गत स्थानीय तहका अधिकृत पदको लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 
आयोगले सफल उम्मेदवारलाई आवश्यक कागजातसहित अन्तरवार्ताका लागि बोलाएको छ । 
सूचना हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप