शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ विदेशी मुद्राको आजको विनिमयर दर

बुधबार, २३ पुस २०७६, १२ : ०८
बुधबार, २३ पुस २०७६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११४.६४ र बिक्रीदर ११५.२४ रुपैयाँ रहेको छ । 
यसैगरी युरो एकको खरिददर १२८.१३ र बिक्रीदर १२८.८१ रुपैयाँ रहेको छ । यस्तै  युके पाउण्ड एकको खरिददर १५०.८२ रुपैयाँ र बिक्रीदर १५१.६१ रुपैयाँ रहेको छ । 
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप