बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दुना टपरी बनाउँदै स्थानीय थारु समुदायकी महिला

शुक्रबार, २५ पुस २०७६, १५ : ३९
शुक्रबार, २५ पुस २०७६

धनगढीस्थित त्रिनगर कृषि उपज हाटबजारमा शुक्रबार बिक्रीका लागि दुना टपरी बनाउँदै स्थानीय थारु समुदायकी महिला । दुना टपरी बिक्री गरेर ती महिलाले मनग्य आम्दानी गर्दै आएको बताएकी छिन । तस्वीर : तिलकराज ओझा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप