८ वर्षीया जिविकाले ल्याइन् र्याप गीत
आइतबार, २७ पुस २०७६, १८ : ०३
काठमाडौं । पछिल्लो समय युवापुस्ता मात्र हैन बालबालिका पनि र्याप गायनमातिर देखिन थालेका छन् । यस्तैमा ८ बर्षीय बालगायिका जिविका शाहीको ‘थाहा छै के’ बोलको र्याप गीत सार्वजनिक भएको छ ।
मनिष शाहीको शब्द तथा संगीत रहेको गीतमा गायिकाले आमाबुबाको प्रेम र आफ्नो जीवनको बारेमा रयाप गरेकी छन् ।
गीतको भिडियो समेत तयार गरिएको छ । जसमा बालगायिका जिबिका र्याप गाउदै गरेको अवसथामा देखिएकी छन् । भिडियो छायाँकन तथा सम्पादन मनिष शाहीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु