शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कामना सेवा र नेपाल क्लियरिङ्ग हाउस बीच आरटीजीएस सम्झौता

मङ्गलबार, २९ पुस २०७६, १९ : २२
मङ्गलबार, २९ पुस २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बीच आर.टी.जी.एस. सम्झौता सम्पन्न भएको छ ।

नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले आइपीएस÷कनेक्ट आइपीएस सुविधा अन्र्तगत आर.टी.जी.एस.सुविधा प्राप्त गर्न सक्ने छन्, जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ ।

यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आर.टी.जी.एस.सम्झौता गरि सकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप