केन्द्रीय संस्करण

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

person explore access_timeमाघ १, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.१२ र बिक्रीदर ११३.७२ रुपैयाँ रहेको छ । 

यसैगरी युरो एकको खरिददर १२५.८८ र बिक्रीदर १२६.५४ रुपैयाँ रहेको छ भने पाउण्ड एकको खरिददर १४६.९७ र बिक्रीदर १४७.७५ रुपैयाँ रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३१.७ र बिक्रीदर ३१.२३ रुपैयाँ रहेको बैंकले जनाएको छ ।  


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.