बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल राष्ट्र बैंकले मुक्तिनाथ र देव: विकास बैंकसँग गर्यो आरटीजीएस सम्झौता

बुधबार, ०१ माघ २०७६, १३ : ३३
बुधबार, ०१ माघ २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकसँग आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप