बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नक्कली नेपाली नोट सहित २ जना पक्राउ

आइतबार, ०५ माघ २०७६, १४ : ०३
आइतबार, ०५ माघ २०७६

काठमाडौं । प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ स्थित कलंकी चोकबाट नेपाली ३१ हजार रुपैयाँसहित  बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र  २२ वर्षीय रवि आले मगरलाई पक्राउ गरेको हो । 

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप