शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जीप चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, ०५ माघ २०७६, १८ : ३५
आइतबार, ०५ माघ २०७६

रोल्पा । यहाँको त्रिवेणी गाउँपालिका-४ ह्वापखोलास्थित सडकमा मे.१ ज १९१५ नम्बरको जीप चिप्लिएर आइतबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार माडी गाउँपालिका-१ बस्ने ३८ वर्षीय मनसुर वलीको घटनास्थलमै मृत्यु भएको छ । 
जीप चालकलाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप