शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा मिनी ट्रक दुर्घटना, ७ जनाको मृत्यु

मङ्गलबार, ०७ माघ २०७६, १७ : २१
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौ । धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिएको हो । 
ट्रकमा मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ–२ भुलभुलेका स्थानीयबासी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप