मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जावलाखेल मैदानमा राष्ट्रियसभा निर्वाचन, २३ तस्बिरमा हेरौं

बिहीबार, ०९ माघ २०७६, १४ : १६
बिहीबार, ०९ माघ २०७६

काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि अहिले मुलुकभर मतदान जारी रहेको छ । सोही क्रममा ३ नम्बर प्रदेश अन्तर्गतको निर्वाचन ललितपुरस्थित जावलाखेल मैदानमा जारी रहेको छ ।  प्रदेशसभा सदस्य, महानगर प्रमुख उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरु मतदान गरिरहेका छन् ।  मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप