शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा

बिहीबार, ०९ माघ २०७६, १८ : ३९
बिहीबार, ०९ माघ २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् ।  

बैंकले वाग्मती प्रदेशको काठमाडौं स्थित टोखा नगरपालिका वडा नं. ३ बालुवापाटी र प्रदेश नं. ५ को कपिलवस्तु स्थित कृष्णनगर नगरपालिका वडा नं. २ गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप