शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशबाट दुबै राष्ट्रियसभा सदस्य नेकपाबाट विजयी

बिहीबार, ०९ माघ २०७६, १८ : ५०
बिहीबार, ०९ माघ २०७६

काठमाडौं । राष्ट्रियसभामा नेकपाले कर्णाली प्रदेशका दुबै सिटमा विजयी हासिल गरेको छ।  बिहीबार भएको मतगणनामा अन्य समूहबाट नेकपाका मायाप्रसाद शर्मा ३ हजार ६१८ मतभारका साथ विजयी भएका छन् । यस्तै कांग्रेसका उम्मेदवार डिल्लीराम पाठकले एक हजार २६ मतभार प्राप्त गरेर पराजित भए । 

यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी तीन हजार ६८४ मतका साथ विजयी हुँदा कांग्रेसकी गणेशकुमारी बस्नेतले एक हजार २६ ल्याएर पराजित बनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप