शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको ११७औं शाखा काठमाडौंको भिमसेनगोलामा

शुक्रबार, १० माघ २०७६, १८ : ४५
शुक्रबार, १० माघ २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ११७औं शाखा काठमाडौंको भिमसेनगोलामा संचालनमा ल्याएको छ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप