शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बीपीको देशप्रेम गीत ‘यो ज्यान मेरो नेपाल’

आइतबार, १२ माघ २०७६, १४ : ५९
आइतबार, १२ माघ २०७६

काठमाडौं । विदेशी हस्तक्षेपलाई नसहने र अतिथी देवोभवः लाई आत्मसात गर्ने हरेक हामी नेपालीको एउटै आवाज – यो ज्यान मेरो नेपाल’ बोलको राष्ट्र प्रेमले ओतप्रोत गीत सार्वजनिक भएको छ ।

महानन्द ढकालको शब्द रहेको गीतमा स्वर तथा संगीत बीपी वाग्लेको छ । गीतको भिडियो समेत तयार गरिएको छ । भिडियोको भिजुअल ग्राफिक्स निराजनसिंह ठकुरीको छ भने निर्देशन नारायण तिमल्सिना ‘गोर्खाली’ले गरेका हुन् ।

 गीतले सम्पूर्ण देशवासीबीच एकता र राष्ट्रियताको भावना उजागर गर्ने विश्वास गायकको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप