शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखको शपथ सोमबार

आइतबार, १२ माघ २०७६, १८ : ३८
आइतबार, १२ माघ २०७६

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।  

प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

 नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप