शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद‍्मा कर्मचारी माग (सूचनासहित)

शुक्रबार, २४ माघ २०७६, ०९ : २३
शुक्रबार, २४ माघ २०७६

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । परिषदले शुक्रबार एक सूचना निकाल्दै २१ दिनभित्र आवेदन दिन सूचित गरेको छ । 
परिषद्ले रिक्त रहेका सह प्रशासक, मुख्य प्रशिक्षकदेखि अटोमोबाइल प्रशिक्षक सहायकसम्मको पदमा  खुला प्रतियोगितात्मक परीक्षा र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप