केन्द्रीय संस्करण

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद‍्मा कर्मचारी माग (सूचनासहित)

person explore access_timeमाघ २४, २०७६ chat_bubble_outline0

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । परिषदले शुक्रबार एक सूचना निकाल्दै २१ दिनभित्र आवेदन दिन सूचित गरेको छ । 
परिषद्ले रिक्त रहेका सह प्रशासक, मुख्य प्रशिक्षकदेखि अटोमोबाइल प्रशिक्षक सहायकसम्मको पदमा  खुला प्रतियोगितात्मक परीक्षा र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...