शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिम्रो माया कति दिनलाई’ मा वर्षा र विकाशको रोमान्स

बिहीबार, ०१ फागुन २०७६, १३ : ३२
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । अभिनेत्री वर्षा राउत र मोडल विकास लामिछानेको अभिनय रहेको गीत ‘तिम्रो माया कति दिनलाई’ सार्वजनिक भएको छ । 

दीपक शर्माको शब्द संगीत रहेको गीतमा संगीता रायमाझीको स्वर रहेको छ । लोक शैलीमा निर्माण गरिएको रोमान्टिक गीतको भिडियो फर्पिङमा छायाँकन गरिएको हो । 

देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडियोमा उत्सब दाहालको क्यामरा र विकास दाहालको सम्पादन रहेको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप