केन्द्रीय संस्करण

नेपाल वायुसेवा निगमले माग्यो १८ पदमा १५९ कर्मचारी (सूचनासहित)

person explore access_timeफागुन २, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपाल वायुसेवा निगमले विभिन्न १८ पदमा १५९ जना कर्मचारी माग गरेको छ । निगमले खुल्ला तथा समावेशी प्रावधानमार्फत स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 
निगमले शुक्रबार जारी गरेको सूचनाअनुसार सिनिरयर क्याप्टेन, जुनियर क्याप्टेन, वरिष्ठ प्राविधिक अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ प्राविधिक, लेखा सहायकलगायतका पदमा दरखास्त आह्वान गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।  


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...