सडक नबनेको भन्दै आक्रोश
शनिबार, ०३ फागुन २०७६, ०९ : ०४
ललितपुरको चापागाउँ–खुमलटार सडकखण्ड लामो समयसम्म कालोपत्रे नभएपछि स्थानीयबासी विरोधस्वरुप धर्नामा बस्ने भएका छन् ।
ठेक्का सम्झौता भएको ४ वर्ष बितिसक्दासमेत सो सडकखण्डको काममा प्रगति नभएपछि स्थानीयले सास्ती खेप्दै आएका छन् ।
सो सडकको ठेक्का लिएका शारदाप्रसाद अधिकारीले काम नगरेपछि स्थानीय आक्रोशित छन् । सोही सडकखण्डमा अधिकारीको घर रहेको छ भने सो घरमा हाल नेकपा अध्यक्ष प्रचण्ड बस्दै आएका छन् ।
यसअघि पटक पटक आन्दोलन गरिसकेका स्थानीयले यसपटक भने प्रचण्ड बसेको ठेकेदारको घर घेराउ गर्ने तयारी गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान