बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टाटा नेक्सन परिवारले मनायो भ्यालेन्टाइन नाइट

आइतबार, ०४ फागुन २०७६, १८ : ४१
आइतबार, ०४ फागुन २०७६

काठमाडौं–टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ भ्यालेन्टाइन डे को कार्यक्रम सम्पन्न गरेको छ । 

भ्यालेन्टाइन डे विशेष– अ नाइट टु रिमेम्बर कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गरेका ग्राहकहरुको लागि नाइट आउट वीथ नेक्सन नाम दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो । 

आफ्नो ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने सो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।  कार्यक्रम स्थलमा ग्राहकले सपरिवार चडेर आएको टाटा नेक्सन गाडीले छुट्टै आकर्षण थपेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप