भारतीय गायक बप्पी लेहरीको स्वरमा ‘यही हो हाम्रो शान’
सोमबार, ०५ फागुन २०७६, १५ : ०८
काठमाडौं । भारतीय चर्चित गायक बप्पी लेहरीको स्वर रहेको नेपाली राष्ट्रिय गीत ‘यही हो हाम्रो शान–वी आर वन’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रदीप काफ्लेको शब्द रहेको गीतको भिडियो समेत बनेको छ । भिडियोमा रामेश्वर केसी, प्रदीप काफ्ले, योगिता महर्जनलगायतको अभिनय देख्न सकिन्छ ।
भिडियो निर्मल शमाले निर्देशन गरेका हुन् । भिडियोमा गायक बप्पीसमेत देखिएका छन् । गीतमा संगीत बीबी अनुरागीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ