शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केभीएमको खेलकुद सप्ताह सुरु

सोमबार, ०५ फागुन २०७६, २० : ५३
सोमबार, ०५ फागुन २०७६

काठमाडौं। काठमाडौं विद्या मन्दिर (केभीएम) को खेलकुद सप्ताह सुरु भएको छ। विगतमा वर्षमा झैं यो वर्ष पनि वर्ष खेलकुद सप्ताहको आयोजना गरिएको प्रिन्सिपल मिनकुमार कोइरालाले जानकारी दिए।

सोमबारदेखि सुरु भएर बिहीबार समापन हुने कार्यक्रममा २० भन्दा बढी  खेलकुद कार्यक्रम राखिएको उनले जनाए। 

‘फुटसल, फुटबल, म्याराथनलगायत करिव २० भन्दा बढी खेल प्रतियोगीका हुनेछन्,’ प्रिन्सिपल कोइरालाले भने, ‘चार दिनसम्म आयोजना हुने कार्यक्रममा विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप