शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पको धक्का

बिहीबार, ०८ फागुन २०७६, ०७ : ३७
बिहीबार, ०८ फागुन २०७६

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ ।
 
जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ    बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 
 
भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । 

उनले  भूकम्पले क्षति पु¥याएको छ, छैन खबर गर्न मातहतलाई  निर्देशन दिएकोे बताए । भूकम्पछि केही भागदौड भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप