शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिफा वरियतामा नेपाल यथावत स्थानमा

बिहीबार, ०८ फागुन २०७६, १६ : २५
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं । विश्‍व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल यथा स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ७०‍ औं स्थानमा यथावत रहेको हो । दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ । 

दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत एक सय आठ, अफगानिस्तान एक सय ४९औं र माल्दिभ्स एक स ५५ औं स्थानमा छ ।  बंगलादेश एक ८७ औं, भुटान एक ८९ औं र पाकिस्तान पाकिस्तान दुई सय  र श्रीलंका दुई सय ६ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम छ ।  फ्रान्स, ब्राजिल, इङ्‍ल्यान्ड, उरुग्वे, क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमशः शीर्ष १० औं स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप