बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

आइतबार, ११ फागुन २०७६, ०८ : ०३
आइतबार, ११ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ।

हाल देशभर आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमानले जनाएको छ ।

त्यसैगरी दिउँसो देशभर आंशिक बदली रहनेछ भने साँझपख पहडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राति देशभर बदली रहनेछ। पश्चिमी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप