बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ८० हजार रुपैयाँ

मङ्गलबार, १३ फागुन २०७६, ११ : ४१
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको छ ।

सोमबार तोलामा ८० हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड गरेको सुनको मूल्य मंगलबार भने रु ३०० भनेर ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी मंगरबार ९२५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप