शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धितोपत्र बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी

शुक्रबार, १६ फागुन २०७६, ०८ : ४०
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नेगरी बोर्डले कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत ६ गतेभित्र र दोब्बर दस्तुतर तिरेर त्यसको थप ७ दिनभित्र आवेदन दिन सक्न्े सूचनामा उल्लेख छ । 
सूचना हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप