शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, १९ फागुन २०७६, १३ : ५७
सोमबार, १९ फागुन २०७६

ललितपुर । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय राम कुमार मल्ललाई  प्रहरीले पक्राउ गरेको छ । 

मल्लले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप