शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तोरीबारीमा एक जना मृतावस्थामा फेला

सोमबार, २६ फागुन २०७६, ०९ : ०२
सोमबार, २६ फागुन २०७६

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् । 

आइतबार साँझ फेला परेका मृतकको  पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप