शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रोजेक्ट मेनेजरदेखि स्टोर किपरसम्म : ३७ कर्मचारीको माग (सूचनासहित)

शुक्रबार, ३० फागुन २०७६, ०९ : १९
शुक्रबार, ३० फागुन २०७६

काठमाडौं । हाइड्रोपावर प्रोजेक्टको लागि भन्दै सीई कन्ट्रक्सनले ३७ कर्मचारीको माग गरेको छ । 

कम्पनीले प्रोजेक्ट मेनेजर, टनेल इन्जिनियर, जिओलोजिस्ट, सर्भेयर, प्लान्ट इन्चार्ज, स्टोर कोअर्डिनेटर, स्टोर किपर, एचआर अफिसरलगायतका पदमा कर्मचरी माग गरेको हो । इच्छुक उम्मेदवारले २८ मार्चभित्र आवेदन दिन सक्नेछन् । 

सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप