बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छिमेक लघुवित्तद्वारा कर्मचारी माग (सूचनासहित)

शुक्रबार, ३० फागुन २०७६, ०९ : २७
शुक्रबार, ३० फागुन २०७६

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 
कम्पनीले अधिकृत, सहायक अधिकृत र सहायक इकाइ प्रबन्धक पदमा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले चैत २५ भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप