मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखकी श्रीमतीले सुरु गरिन् रेष्टुरेन्ट, लञ्चिङमा देखियो छोरीको ‘ग्ल्यामरस लुक’

सोमबार, ०५ असार २०७४, ११ : ५२
सोमबार, ०५ असार २०७४

शाहरुख खानकी श्रीमती गौरी खानले आइतबार मुम्बईमा आफ्नो रेष्टुरेन्टको सुरुवात गरिन् । रेष्टुरेन्टको लञ्चिङको क्रममा उनकी छोरी सुहाना ‘ग्ल्यामरस अवतार’ मा देखिएकी थिइन् । उक्त कार्यक्रममा अनिल कपूर, सोनम कपूर, आलिया भट्ट, करन जोहर, मलाइका अरोडा, अर्जुन कपुर, ज्याकलिन फर्नान्डेज, कृति सेनन, फराह खान र चंकी पाण्डेसहित थुप्रै बलिउड स्टार्स देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप