बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चाँदीका विभिन्न गहना सहित पक्राउ

आइतबार, ०२ चैत २०७६, १२ : २९
आइतबार, ०२ चैत २०७६

मकवानपुर । हेडौंडा उपमहानगरपालिका-१९ बाट नवलपरासी गैंडाकोट नगरपालिका-५ बस्ने ३५ वर्षीय कृष्ण रसैलीलाई अवैध रुपमा लिएर हिँडेको चाँदीका विभिन्न तयारी गहना करिब ३ किलो ६० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । 

उक्त ठाउँमा शंकास्पद रुपमा हिँडिरहेका कृष्णको साथबाट ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदी फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप