बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको प्रदेश–५ मा सहुलियत सहितको कार्यक्रम

बुधबार, ०५ चैत २०७६, १८ : ५७
बुधबार, ०५ चैत २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकको प्रदेश–५ अन्तर्गत दाङ, बर्दिया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ । 

सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ । 

छुट प्राप्त गर्न सकिने स्थानहरु 

१    भिङग्रेली भिलेज रिसोर्ट,   घोराही, दाङ्ग, सम्पूर्ण सेवामा १०%
२    पार्क फुड क्याफे एण्ड लज, तुल्सीपुर दाङ्ग    
३    डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्ट, तुल्सीपुर दाङ्ग, सम्पूर्ण सेवामा १०% 
४    कृष्णसार रिसोर्ट गुलरीया, बर्दिया, खाना तथा पेय पदार्थमा २०% 
५    ग्रीन पिस माध्यमिक विद्मालय, कोहलपुर बाँके भर्ना शुल्कमा २५% 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप