केन्द्रीय संस्करण

कपिलवस्तुमा १४ वर्षीया किशोरीको डुबेर मृत्यु

person explore access_timeचैत ८, २०७६ chat_bubble_outline0

बुटवल । कपिलवस्तुमा एउटी १४ किशोरीका नालामा डुबेर मृत्यु भएको छ ।

 जिल्लाको महारागंज नगरपालिका–९ सेमरहनाकी १४ वर्षीया किशोरी अञ्जुला तेलीको शुक्रवार राति घर अगाडिको नालामा डुबेर ज्यान गएको  त्यहाँको प्रहरीले जनाएको छ ।

 उनको घर र नाला सय मिटरको दुरीमा रहेको छ । शव शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको बताइएको छ  । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...