शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा १४ वर्षीया किशोरीको डुबेर मृत्यु

शनिबार, ०८ चैत २०७६, १२ : ५९
शनिबार, ०८ चैत २०७६

बुटवल । कपिलवस्तुमा एउटी १४ किशोरीका नालामा डुबेर मृत्यु भएको छ ।

 जिल्लाको महारागंज नगरपालिका–९ सेमरहनाकी १४ वर्षीया किशोरी अञ्जुला तेलीको शुक्रवार राति घर अगाडिको नालामा डुबेर ज्यान गएको  त्यहाँको प्रहरीले जनाएको छ ।

 उनको घर र नाला सय मिटरको दुरीमा रहेको छ । शव शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको बताइएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप