बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रवासमा हुनुहुन्छ र कोरोनाको आशंका छ ? यी नम्बरमा सम्पर्क गर्नुस्

आइतबार, ०९ चैत २०७६, ११ : १८
आइतबार, ०९ चैत २०७६

काठमाडौं । प्रवासमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यमा कुनै आशंका देखिए सम्पर्कका लागि सरोकारवालाले केही फोन नम्बरहरु सार्वजनिक गरेका छन् । 

उनीहरुले कोरोना आशंका देखिए भारत प्रवासका नेपाली समुदायहरुले नेपाली दूतावासको नम्बर या संघ संगठनहरुको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् । 

भारतका लागि नेपाली दुतावास, अखिल भारत नेपाली एकता मञ्चलगायतका नम्बरमा सम्पर्क गर्न भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप