कोरोनाभाइरसको महाव्याधिबारे केही पठनीय सामग्रीहरु
संसारलाई नै आतंकित पार्ने गरी फैलिइरहेको कोरोनाभाइरसका बारेमा यथासक्य सत्य तथ्यमा आधारित रहेर सामग्रीहरु प्रकाशित गर्ने कार्य रातोपाटीले गर्दै आएको छ । यसैक्रममा रातोपाटीमा विगतमा प्रकाशित कोरोनाभाइरसका महामारीसँग सम्बन्धित सामग्रीहरुमध्येका पनि छानिएका महत्वपूर्ण सामग्रीहरुलाई एकत्रित गरेर हामीले यहाँ लिंक राखेका छौं । यसबाट पाठकहरुलाई कोरोनाभाइरसका महामामारीसँग सम्बन्धित रातोपाटीमा प्रकाशित सामग्रीहरु चाहेको बेलामा खोज्न र पढ्न सजिलो हुनेछ भन्ने हामीले ठानेका छौं ।
रातोपाटी अनलाइन अब तपाईं आफ्ना मोबाइल एप्समार्फत् पनि पढ्न सक्नुहुनेछ । संसारभरिकै हालखबरहरु अब एकै ठाउँमा हेर्न र पढ्नका लागि तलका लिंकहरुबाट तपाईं आफ्नो मोबाइलमा रातोपाटी एप्स डाउनलोड गर्न सक्नुहुनेछ ।
कोरोनाभाइरस कसको ? : अमेरिका र चीनबीच ‘नयाँ युद्ध’ !
कारोनोभाइरसले दोहोर्याएर संक्रमण गर्न सक्छ ?
कोरोनाभाइरस फैलिनुमा एसियाली मूलका अमेरिकीहरुको कुनै गल्ती छैन : ट्रम्प
कोभिड-१९ विश्वव्यापी महामारीका लागि नेपाल कसरी र किन तयार रहनुपर्छ ?
कोरोनाभाइरसले खोसिनसक्छ अमेरिकाको ‘विश्व महाशक्ति’ को ताज
कोरोनाले संकटमात्र ल्याएको छैन, यस्ता छन् सकारात्मक देन
कोरोनाभाइरसको संकट कहिले र कसरी अन्त्य होला !
प्राकृतिक छनौटबाट कोरोनाभाइरस (कोभिड-१९)
कोरोनाभन्दा डरलाग्दोसँग फैलिँदो ‘भ्रमको महामारी’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै