कोरोनाको त्रासका बेला विप्लवको पार्टीमा भाडभैलो
बिहीबार, १३ चैत २०७६, १० : ५३
काठमाडौं – विश्व कोरोना भाइरसको चपेडामा परेका बेला नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहमा भने आन्तरिक विवादले भाडभैलोे मच्चिएको छ ।
सो पार्टीको ललितपुर जिल्ला जनपरिषद प्रमुख शितल शर्माले हालै आफुमाथि विना कारण र स्पष्टिकरणको समेत मौका नदिइ कारवाही गरेको भन्दै पार्टीको माथिल्लो निकायबाट छानवनको माग गरेका छन् ।
उनले पार्टीकी हालै नियुक्तजिल्ला सेक्रेटरी विदुषी भन्ने सावित्री अधिकारीले आफुमाथि कारवाही गरेर अन्न्याय गरेको दावी समेत गरेका छन् । शर्माले जारी गरेको विज्ञप्तिमा अधिकारीले लगाएको आरोपमा कुनै सत्यता र आधार नभएको समेत दावी गरेका छन् ।
पार्टीको माथिल्लो कमिटिले यसको छानविन गरोस र मलाई स्पस्टिकरणको मौका दियोस्, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल