केन्द्रीय संस्करण
लकडाउन

सधैं व्यस्त हुने ठमेल र दरबारमार्गमा यस्तो सुनसान (फोटोफिचर)

person explore access_timeचैत १३, २०७६ chat_bubble_outline0

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र हो, ठमेल । अरुबेला विदेशी पर्यटकले भरीभराउ हुने ठमेलमा अहिले सुनसान छ । न  त स्वदेशीकै  । 

ठमेलमा सञ्चालिन  व्यवसाय बन्द छन् । 

कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेपछि ठमेल सुनसान बनेकाे हो । 

एकाध पर्यटक सडकमा देखिन्छन् उनीहरुलाई पनि सडकमा खटिएका प्रहरीले हाल बस्दै आएको ठाउँबाट बाहिर ननिस्कन आग्रह गरिरहेको देख्न सकिन्छ । 

यसैगरी राजधानीको प्रमुख व्यापारिक क्षेत्र हो, दरबारमार्ग । दरबारमार्ग पनि उस्तै सुनसान छ । प्रहरीले सर्वसाधारणलाई घरबाहिर निस्कन कडाइ गर्नुका साथै पासबिनाका यातायातका साधन सञ्चालन पनि गर्न दिएको छैन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.