शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन बीच दिशा पाटनीले सेयर गरिन् आफ्नो सेक्सी फोटो, भइरहेकी छिन् ट्रोल

शुक्रबार, १४ चैत २०७६, १० : ५८
शुक्रबार, १४ चैत २०७६

बलिउड फिल्म अभिनेत्री दिशा पाटनीले लकडाउनबीच आफ्नो एउटा पुरानो सेक्सी फोटो सेयर गरेकी छिन् । उक्त फोटोसुट उनले एउटा बिकिनी ब्रान्डका लागि गरेकी थिइन् । फोटोमा उनी निकै बोल्ड देखिएकी छिन् । पुरानो फोटो यतिबेला सेयर गरेपछि उनी ट्रोलको शिकारसमेत भएकी छिन् ।

एकजना प्रयोगकर्ताले अक्षय कुमारको एउटा मीम सेयर गरे । यसमा लेखिएको थियो, ‘केही त लाज राख्नुहोस् हजुर, केही त लाज राख्नुहोस् ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘भगवानसँग नभएपछि कोरोनासँग त डराउ ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सबै आजै हाल्छौ कि क्या हो, थाकिसकेँ म ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🌸 those were the days 🐵 #quarantinebodynotreadyyet 🐰🐰

A post shared by disha patani (paatni) (@dishapatani) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप