केन्द्रीय संस्करण
फोटोफिचर

लकडाउनले चकमन्न न्यूरोड क्षेत्र, तस्बिरमा हेर्नुहोस्

person explore access_timeचैत १४, २०७६ chat_bubble_outline0

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण राजधानीको प्रमुख व्यापारिक केन्द्र न्यूरोड क्षेत्र सुनसान छ । 

कताकति दैनिक अत्यावश्यक सामाग्री पाइने पसल खुलेपनि सर्वसाधारणको चहलपहल देखिँदैन । सरकारले नागरिकलाई घरभित्र बस्न आह्वान गरेको छ बाहिर निस्कनेलाई प्रहरीले कडाइ गरिरहेको छ । 

सोहीकारण न्यूरोड आसपासका सुन्धारा, काठमाडौ दरबार स्क्वायर, असन , इन्द्रचोक भोटाहिटी लगायतका क्षेत्र सुनसान छ । 

सरकारले पचैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मको लागि लकडाउनको घोषणा गरेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.