बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा टोल-टोलमा लकडाउन अभियान (फोटोफिचर)

शनिबार, १५ चैत २०७६, १३ : ५१
शनिबार, १५ चैत २०७६

सिरहा । कोरोना विरुद्ध सरकारको लकडाउन अभियानलाई सफल बनाउन सिरहाका युवाहरू लागिपरेका छन् । सिरहाको गोलबजार लहान सिरहा  नगरपालिका लगायत टोलका युवकहरु सो अभियानमा जुटेका हुन् । 
शहर बजार भन्दा गाउँघरमा मानिसहरूको आवतजावत खुल्ला रहने गरेकोले सो नियन्त्रण गर्न युवकहरु आफै जागरुक भएको स्थानीय राकेश यादवले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप